Posts

Showing posts with the label saugatpokhrel

#The evolution of automobile

Image
# The Evolution of Automobiles  From Horseless Carriages to Self-Driving CarsThe automobile has come a long way since the first horseless carriage was invented in the late 19th century. Today, cars are an integral part of our daily lives, providing us with transportation, convenience, and freedom.The early automobiles were slow, unreliable, and expensive, but they paved the way for the modern cars we know today. The Model T, introduced by Henry Ford in 1908, revolutionized the automobile industry by making cars affordable and accessible to the average person. This marked the beginning of the mass production of automobiles, which led to the development of new technologies and innovations.Over the years, automobiles have undergone significant changes, from the introduction of electric cars in the early 20th century to the rise of hybrid and self-driving cars in recent years. These advancements have not only improved the performance and efficiency of cars but also made the...

कक्षा - १० नेपाली पाठ(२) घरझगडा

  २. घरझगडा (कथा)     शब्दभण्डार   १. शब्दकोश प्रयोग गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :   पाताल - पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबैभन्दा तल्लो लोक टीका - निधारमा लगाइने चन्दन अतीत - बितेको समय किल्ला - प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ घनघोर - डरलाग्दो शपथ - कुनै काम हो होइन भनी गर्ने वचनबद्धता अवतार - जन्म लिने काम राँको - आगोको मुस्लो हालत - अवस्था   २. 'घरझगडा' कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :   कानमा तेल हाल्नु  - पढ्ने बेला कृष्ण कानमा तेल हालेर बस्यो अनि परीक्षामा फेल भयो । आँखामा बिझाउनु - खराब काम गर्नेहरू मेरो आँखामा बिझाउँछन् । कम्मर कस्नु - रियान्स कम्मर कसेर पढेकोले नै परीक्षामा प्रथम भयो। आगो खेलाउनु - फटाहा श्यामलाई सम्झाउनु आगो खेलाउनु जस्तै हो । वाल्ल पर्नु - राम्री केटी देख्यो कि केटाहरू वाल्ल परेर हेर्छन् । तेल घस्नु - जति तेल घसे पनि प्रेरणाले तिमीलाई वास्ता गर्दिन । भासमा फस्नु - दुर्व्यसनीको भासमा फसेपछि उम्कन गाह्रो हुने रहेछ । चोचोमोचो मिलाउनु - राम त श्या...